ताजा खवर

धानको नयाँ मुल्य निर्धारण

dhan-godam

धानको नयाँ मुल्य निर्धारण शोभा कोइराला मंसिर ५ । राजापुर बर्दिया नेपाल खाद्य सँस्थान आधुनिक चामल कारखाना राजापुरले धानको नयाँ मुल्य निर्धारण गरेको छ । नेपाल खाद्य सँस्थान केन्द्रिय कार्यलय काठमाण्डौको परिपत्र तथा प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाको अध्यक्षतामा सुक्रवार बसेको बसेको स्थानिय प्राथमिक खरिद समितीको बैठकले सोमवार देखि लागुहुनेगरी नयाँ मुल्य निर्धारण गरेको हो । निर्धारित मुल्य अनुसार ...

Read More »

भौरा टप्पाको क्षेत्रमै पहिलो पटक प्राबिधिक शिक्षाको शुरुवात

शोभा कोइराला कार्तिक,२६–राजापुर अमर सहिद दशरथ चन्द माध्यामिक बिध्यालयले भौरा टप्पाको क्षेत्रमै पहिलो पटक प्राबिधिक शिक्षाको शुरुवात गरेको छ । प्राबिधिक शिक्षा अन्र्तगत भेटीनरी कार्यक्रमको आज सम्उद्घाटन गरिएको छ । दिप प्रज्वलन तथा व्यानर खोली जिल्ला शिक्षा अधिकारी दमन सींह चौधरीले कार्यक्रमको उद्घाटन गर्नुभयो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरु प्रसाद चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी ...

Read More »

आशा र उमंगकालागी आशाके महोत्सव तथा चंगाई कार्यक्रम राजापुरमा

आशा वारे जानकारी दिदै ।

शोभा कोइराला २५,कार्तिक–राजापुर । बर्दियाको राजापुरमा आशाके महोत्सव तथा चंगाई कार्यक्रम आजदेखि सुरु भएको छ । नयाँ जिवन चर्च राजापुरको आयोजनामा सरस्वती क्लवको खुल्ला मैदानमा जारी महोत्सवको व्यवस्थापिका संसद मानबहादुर थारुले उद्घाटन गर्नुभयो । प्रभुयशु खृष्ठले देखाएको वाटो र उनले आनन्दित जीवनकालागी गरेका प्रयासवारे सचित्र प्रस्तुत गरि कसरी आशा र उमंग लिन सकिन्छ भन्ने धेयका साथ आयोजित महोत्सवमा बोल्दै कार्यक्रमका ...

Read More »

समयमै धानको मुल्य निर्धारण गरिएन , बर्दिया राजापुरका किसान मर्कामा

dhan-godam

केशव कोइराला कार्तिक,२३ — बर्दिया । धानको मुल्य निर्धारण नगरिदा बर्दिया राजापुरका किसानहरु मर्कामा परेका छन् । धान भित्राइ सकेपनी नेपाल खाद्य सँस्थानले धानको मुल्य निर्धारण नगर्दा किसानहरु मर्कामा परेका हुन् । आर्थिक जोहका लागी धान बिक्री गर्ने किसानहरु स्थानिय बजारको मनोमानी मुल्यमा धान बिक्री गर्नु बाध्यता आएको सुनाउछन् । नेपाल खाद्य सँस्थान आधुनिक चामल कारखाना राजापुरका प्रबन्धक भोजराज पाण्डेले ...

Read More »

शुसेली दुग्ध संकलन तथा चिस्यान केन्द्र बजार अभावका कारण समस्यामा

केशव कोइराला कार्तिक १९,– राजापुर । बर्दियाको भौराटापु क्षेत्रमै पहिलो पटक संचालनमा आएको शुसेली दुग्ध संकलन तथा चिस्यान केन्द्र बजार अभावका कारण समस्यामा परेको छ । स्थानिय बजारको अभाव तथा अन्य जिल्लामा ढुवानि गर्ने प्रयाप्त साधन नहुँदा दुग्ध संकलन तथा चिस्यान केन्द्र समस्यामा परेको हो । केन्द्रले राजापुर नगरपालीका, खैरीचन्दनपुर, मनाउ, गोला, पाताभार, पशुपतिनगर गाबिसका २ सय बढि पशुपालक किसान ...

Read More »

बर्दियामा पहिलो पटक संचारिका समुहको गठन

भेलामा सहभागि महिला पत्रकारहरु ।

गुलरिया, भाद्र–२५ । बर्दिया जिल्लामै पहिलो पटक पत्रकार महिलाहरुको समुह गठन गरिएको छ । शनिवार जिल्लाका बिभिन्न संचारमाद्यम वाट भेला भएका महिलाहरुको प्रतिनिधित्व हुनेगरी संचारिका समुहको गठन गरिएको हो । गठित समुहको अध्यक्षमा गुर्वावा एफएमका पुष्पा चौधरी,उपाध्यक्षमा रेडियो साथीका शोभा कोइराला, सचिवमा रामज्ञानु एफएमका सरस्वती लामीछाने ,कोषाध्यक्षमा राससका मेनका चौधरी, सदस्यहरुमा आरति चौधरी, सावित्री विश्वकर्मा ,र्सिजना वलि र चम्पा चौधरी रहेका ...

Read More »

ट्रेड यु्नियन शिक्षा वारे अनुशिक्षण

13714334_1178210465575914_149474461_n

शोभा कोइराला साउन–१,राजापुर मजदुरहरुको टे«ड युनियनले मजदुरमाझ ट्रेड यु्नियन शिक्षा वारे अनुशिक्षण गराएको छ । क्यूपेक र काउन नेपालले संयुक्त रुपमा आज बर्दियाको राजापुरमा आयोजना गरेको कार्यक्रममा ट्रेड युनियन के हो ?टे«ड युनियन किन चाहिन्छ ? टे«ड युनियनले मजदुरका वारेमा के गर्दै आइरहेको छ । यस वारे जानकारी गराइएको हो । काउन नेपालका बर्दिया जिल्ला अध्यक्ष कमल अधिकारीको अध्यक्षतामा आयोजित ...

Read More »

चालु आ.व २०७२/०७३को आय र खर्च विवरण सार्वजनीक , दक्ष जनशक्ती कमी बिकाशको प्रमुख वाधकः– अधिकृत खत्रि

nagar

केशव कोइराला/असार २९–राजापुर राजापुर नगरपालीकाका कार्यकारी अधिकृत चेतन कुमार खत्रिले दक्ष जनशक्तिको अभावका कारण चालुतथा पँुजिगत योजनाहरु प्रभावकारी रुपमा कार्यन्वयन गर्न नसकिएको बताउनु भएको छ । राजापुर नगरपालीकाले मंगलवार आयोजना गरेको आर्थिक बर्ष २०७२/०७३ को बिकाश निमार्ण तथा सेवाप्रवाह सम्वन्धि सार्वजनीक सुनुवाई कार्यक्रममा सो कुरा बताउनु भएको हो । नगरस्तरिय बिकासे काम काजमा कुन कुन संघसँस्थाहरुले काम गर्दै छन् । ...

Read More »

ठेकेदार कम्पनीको ढिला सुस्ति, समयमै योजना सम्पन्न भएन,स्थानियबाशी मर्कामा

निमार्णाधिन योजना अधुरो हुदा हजारौको आउजाउ अवरोध भएको छ । तस्विरःकेशव कोइराला ।

केशव कोइराला/पुरु खनाल असार–२२ बर्दिया ठेकेदार कम्पनीको ढिला सुस्तिले समयमै काम सम्पन्न नगर्दा बर्दियाको राजापुर–६,मुरैयाका स्थानिय बासिन्दा मर्कामा परेका छन् । राजापुर –मनाउ कृषि सडक अन्र्तगत ख मुरैयामा पर्ने बिच्छी कुलोको वक्स कल्भट कार्य तोकिएको समयमा सम्पन्न नगरिदा स्थानियको दैनिक प्रभावित बनेको छ । जिल्ला बिकाश समिति मार्फत जेठ १३ गते सम्झौता गरेको तुलसि निमार्ण सेवाको ठेक्का अवधि असार १५ ...

Read More »

ट्रकको ठक्करबाट १ जनाको मृत्यु ३ गम्भीर घाईते

bb

हरि चौधरी लम्की असार १० पुर्वपश्चिम  राजमार्ग  अन्र्तगत लम्की चुहा नगरपालिका १ कर्णाली चिसापानीमा ट्र««कको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाईते भएका छन् । पुर्वबाट पश्चिमतर्फ  जादै गरेका ना ३ ख ७५३८ नम्बरको ट्रकले से ३ प ९७८५ नमबरको मोटरसाईकललाई ठक्करदिदा लम्की चुहा नगरपालिका २ थपालीपुर निवासी ६ वर्षिय रोसन सञ्ज्याललाई उपचारका लागी  लम्की मा ...

Read More »