स्वास्थ्य

बैतडीका स्वास्थ्यकर्मी आन्दोलित, अस्पतालको सेवा ठप्प

District-Hospital-Baitadi

२४ जेठ, बैतडी । जिल्ला अस्पताल बैतडीको आजदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीलाई आइतबार अपराह्न अभद्र व्यवहार गर्दै कालोमोसो दलेको घटनाको विरोधमा स्वास्थ्यकर्मीले अस्पतालको सेवा अनिश्चितकालका लागि बन्द गरेका हुन् । सेवा दिने स्वास्थ्यकर्मीको सुरक्षा नभएको भन्दै जिल्ला अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना ...

Read More »

स्वास्थ्यका लागि अमृत समान करेलाका ९ फाइदा

karela

करेला हिजोआज धेरैले मन पराउने गर्दछन् । कारण करेला स्वादमा जति तितो हुन्छ यसका फाईदा पनि त्यति नै धेरै छन् । करेललाई बिभिन्न स्वादमा तरकारी वा अचार बनाएर सेवन गर्न सकिन्छ । करेलाका मुख्य गुणहरुमा यसमा करेला एन्टिअक्सिडेन्ट र भिटामिनले भरिपूर्ण हुन्छ । करेलामा भिटामिन ए, भिटामिन बि १, भिटामिन बी २, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर ...

Read More »