अन्य

कांग्रेशको घरदैलो भेटघाट

कार्यकर्ता भेटघाटमा सम्वोधन गर्दै नेपाली कांग्रेशका महासमिति सदस्य तथा तरुणदलका पूर्व कार्यवाहक अध्यक्ष जन्मजय तिमिल्सीना

केशव कोइराला फागुन ८–राजापुर स्थानिय निकायको चुनावलाई मद्य नजर गर्दै नेपाली कांग्रेशले बर्दियाको राजापुरमा घरदैलो भेटघाटलाई तिव्र पारेको छ । नेपाली कांग्रेशका महासमिति सदस्य तथा तरुणदलका पूर्व कार्यवाहक अध्यक्ष जन्मजय तिमिल्सीनाको नेतृत्वमा खटिएको कार्यकर्ताहरुको टोलिले राजापुरका १२,१३,१६ नम्वर वाडमा आज घरदैलो गरेको छ । यस अघि राजापुर १४,१८,१९ र पाताभार, मनाउ तथा खैरी चन्दनपुर गाबिसमा घरदैलो गरिएको छ । घरदैलोका ...

Read More »

एकैदिन २० हजारको नजरमा “कठैमेरो जुनि”

jjj

कृष्ण आचार्य जेठ–२६, काठमाण्डौ । धेरै नेपालीले भोग्नु परेको बास्तविक पिडा र भोगाईलाई समेटेर तयार पारिएको गीत कठै मेरो जुनि सार्वजनिक भएको २४ घण्टा पनि नवित्दै धेरै स्रोत तथा दर्शकको मन जित्न सफल भएको छ । जनगायकको छवि बनाएको गायक बद्रि पंगेनीले आवाज दिएका सो गीतमा विदेशमा नेपालीहरुले भोग्नु परेको पिडा र समस्यालाई विषय बस्तु बनाइएको छ । गायक पंगेनीले ...

Read More »

घरत मेरो वाग्लुङ सिगाना बजारमा

gg

जेठ–२६, काठमाण्डौ । कृष्ण फिल्मसको व्यानरमा निमार्ण भएको घरत मेरो वाग्लुङ सिगाना पंचे वाजा गित बजारमा आएको छ । नेपाली गित संगितका उदयमान सर्जक हेमन्त खड्काको शव्द संकलनमा रहेको गितमा हेमन्त खड्का र देवि घर्तिले आवाज दिनु भएको छ । संचारकर्मी कृष्ण आचार्यको मुख्य अभिनय रहेको पंचेवाजा यसै साता बजारमा आएको हो । दर्शक र श्रोता माझ निकैनै चर्चा कमाइरहेको  ...

Read More »

कालो पोथी शुक्रबारदेखि प्रदर्शनमा

kalo

जेठ – गएको वर्ष भेनिस अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा क्रिटिक्स विकतर्फ उत्कृष्ट फिल्म घोषित कालो पोथी शुक्रबारदेखि प्रदर्शनमा आएको छ । माओवादी द्वन्द्वको एउटा असरलाई देखाइएको यो चलचत्रिको पोष्ट प्रोडक्शनका लागि निर्देशक मिनबहादुर भामले विदेशी सहयोग पाएका थिए । बुधबार फिल्मको प्रिमियर गरिएको चलचित्र शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको हो । फरक जात र वर्गका दुई साथीले आफ्नो सपना साकार पार्न मिलेर ...

Read More »

एडल्ट सर्टिफिकेट पाएको अर्चना पनेरुको फिल्म छेस्को प्रदर्शनमा

chesko

पोर्न स्टार बन्छु भन्दै नग्न तस्बिर खिचेर सामाजिक सञ्जालमा शेयर गरेपछि चर्चामा आएकी अर्चना पनेरुले अभिनय गरेको चलचित्र छेस्को शुक्रबारदेखि प्रदर्शनमा आएको छ । देशव्यापी प्रदर्शनमा आएको चलचित्रमा अर्चनाको अपोजिटमा राजन कार्की रहेका छन् । सुरेश थापाको निर्देशित चलचित्रको निर्माता सुरज प्रधान छन् । चलचित्रमा युवापुस्ताबीचको प्रेम, रोमान्स र लागू औषध दुव्र्यसनलाई कथाको विषयवस्तु बनाइएको छ । अर्चना पनेरुले अभिनय ...

Read More »