CkMtOc4WEAEs8HR

फ्रान्सले जिते ओलिभरले दाह्री यस्तो बनाउने

जेठ २४ – ओलिभर जिरउडले फ्रान्सले युरोकप २०१६ को उपाधि जितेमा आफ्नो दाह्री रंग्याउने बताएका छन् । फ्रान्सेली टिमका खेलाडी जिरउडले आफ्नो टिमले जितमा दाह्री राष्ट्रिय झण्डाको रंगमा रंग्याउने बताउएका हुन् । फ्रान्सेली एक पत्रिकालाई दिएको अन्तर्वाताको क्रममा उनले आफ्नो दाह्री रातो, सेतो र निलो रंगले रंग्याउने बताएका हुन् । फ्रान्सले युरोकपको पहिलो खेलमा आउँदो शुक्रबार रोमानियासँग खेल्ने छ ।

x

Check Also

खेलकुद सामग्री बितरण गर्दै राजापुर नगरपालीका अधिकृत चेतन कुमार खत्रि । तस्विरः साभार

बिद्यालयलाई खेलकुद सामग्री बितरण

शोभा कोइराला राजापुर,चैत्र –२० । राजापुर स्पोर्टक्लव राजापुरले आज यहाँ स्थित बिद्यालयलाई खेलकुद सामग्री बितरण ...