कार्यकर्ता भेटघाटमा सम्वोधन गर्दै नेपाली कांग्रेशका महासमिति सदस्य तथा तरुणदलका पूर्व कार्यवाहक अध्यक्ष जन्मजय तिमिल्सीना
कार्यकर्ता भेटघाटमा सम्वोधन गर्दै नेपाली कांग्रेशका महासमिति सदस्य तथा तरुणदलका पूर्व कार्यवाहक अध्यक्ष जन्मजय तिमिल्सीना

कांग्रेशको घरदैलो भेटघाट

केशव कोइराला
फागुन ८–राजापुर
स्थानिय निकायको चुनावलाई मद्य नजर गर्दै नेपाली कांग्रेशले बर्दियाको राजापुरमा घरदैलो भेटघाटलाई तिव्र पारेको छ । नेपाली कांग्रेशका महासमिति सदस्य तथा तरुणदलका पूर्व कार्यवाहक अध्यक्ष जन्मजय तिमिल्सीनाको नेतृत्वमा खटिएको कार्यकर्ताहरुको टोलिले राजापुरका १२,१३,१६ नम्वर वाडमा आज घरदैलो गरेको छ । यस अघि राजापुर १४,१८,१९ र पाताभार, मनाउ तथा खैरी चन्दनपुर गाबिसमा घरदैलो गरिएको छ । घरदैलोका क्रममा युवा तथा बिभिन्न कार्यकर्ताहरुले नेपाली कांग्रेश प्रति सकारात्मक र उत्सुक भएको प्रतिक्रृया दिएको तिमिल्सीनाले बताउनु भयो ।

x

Check Also

dhan-godam

धानको नयाँ मुल्य निर्धारण

धानको नयाँ मुल्य निर्धारण शोभा कोइराला मंसिर ५ । राजापुर बर्दिया नेपाल खाद्य सँस्थान आधुनिक ...