नगर स्तरीय परियोजना अभिमुखीकरण गोष्ठी राजापुर नगरपालिकामा सम्पन ।

शिप तथा उद्यम शिलता विकास परियोजना अन्तरर्गत दलित महिला उत्थान संघ बर्दियाले कृषिमा ५० प्रतिसत अनुदान सहित प्राबिधिक, बिउ, मल को सहयोग ।

 मिन प्र अधिकारी
 मंसिर २५गते
 राजापुर बर्दिया  आर्थिक शसक्तिकरणका लागी शिप तथा उद्यम शिलता विकास परियोजना  अन्तरर्गत बर्दियाको राजापुर नगरपालिकामा नगर स्तरीय परियोजना अभिमुखीकरण गोष्ठी सम्पन भएको छ । लुथर्न वल्र्ड रिलिफको आर्थिक सहयोगमा दलित महिला उत्थान संघ बर्दियाले  आर्थिक सशतिmकरणकालागी गरिब ,बिपन्न दलित आदिवासी जनजाती तथा व्यरोजगार युवाहरुलाई समेटेर कृर्षिमा युवाहरुको संलग्नता गराई  आयस्रोत मा पहुच तथा रोजगार वृद्विगरने उद्घेश्यले  राजापुर नगरपालिकामा सरोकारवालाहरु संघ अभिमुखिकरण कार्यक्रमको आयोजान गरिएको हो ।


 कार्यक्रममा स्वागत तथा प्रस्तुतीकरण गर्दै परियोजनाले राजापुर नगपालिका भित्रका समुदायमा संचालन गरिने त्रियाकलापहरुका बारेमा जानकारी गराउदै परियोजना संयोजक विष्णु नेपालिले अहिलेको अबस्थामा युवाहरुले कृषिमा रुचि नराखी बिदेश जाने र दुखपायर घर र्फकीने आम्दानीको स्रोत नहुने जिवन कस्टकर हुने गरेको अवस्था देखाउदै । अब दलित बिपन्न आदिवासी व्यरोजगार युवाहरुलाई प्रोसाहान गरि कृषिमा  अभिपेरेरित गरी आफनो गाउँं घरमा रोजगारी को वृद्घि गर्न कालार्गी कृषिमा अनुदानका कार्यक्रम प्रति ५कट्ठा चैते धानखेती ,हल्दी खेती,प्याज खेती गर्ने बिपन्न युवा किसानलाई परियोजनाले ५० प्रतिसत अनुदान सहित प्राबिधिक, बिउ, मल आदि सहयोग आयस्रोतमा पहुच र रोजगारमा वृद्घि गर्ने बताउनु भएको हो ।


दलित महिला उत्थान संघ बर्दियाका अध्यक्ष खिमा बि .क को अध्यक्षतामा संचालन गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद थारुले अहिलेको अवस्थामा नेपाल सरकार र हामी सवैले उत्पादनमा वृद्घि र लागत कमगराउन सकेमा किसानहरुले फाईदालिन सक्ने र किसानहरुले व्यावसाहिक किसन बनेर कृषिलाई आधुनिकिकरण गनु प्रने भन्दै दलित महिला उत्थान संघ बर्दियालाई राजापुरमा राम्रो कार्यक्रम ल्यायर आउनु भएको मा स्वागत छ राम्रो कामगरेर असल व्यावसाहि कृषक जन्माउन आफुहरुले सहयो गर्ने बताउनु भएको हो ।


कायक्रमको समापन गर्दै सभाअध्यक्ष खिमा बिकले दलित महिला उत्थान संघ बर्दियाले बिभिन क्षेत्रमा कामग्रदै आएको महिलाको आयर्आजन, हिँसा पिडित महिलाको उदरगनर्,े बालिका शसक्तिकरणका,मा कामगरेको छ । आर्थिक शसक्तिकरणका लागी शिप तथा उद्यम शिलता विकास परियोजनाले अहिले कृषिक्षेत्रमा  कामगर्न लागेको र राम्रो कामगरेर देखाउने बताउनु भएको हो ।


  परियोजना अभिमुखीकरण गोष्ठीमा राजापुर नगरपालिकाका प्रमुख, वाड सदस्यहरु, सरोकार वाला निकाया, सहकारी संस्थ प्रमुख प्रतिनिधी पत्रकार, कृषकहरुको अपस्थीतीरहेको  थिए ।

 

प्रतिकृया दिनुहोस