वर्दिया उद्योग वाणिज्य संघको पहलमा त्रिपक्षीय अन्तक्रिया सम्पन्न ।

नेपाली काँग्र्रेशका महासमिति सदस्य तथा संगठन विभाग केन्द्रिय सदस्य जन्मजय तिमिल्सेनाले राजनितिको कारणले राजापुर बजार पछिपरेको भन्दै हतिहारधारी सगँको डरलाई हटाउन आग्रह ।

 मिन अधिकारी फागुन २८ गते बर्दिया 

राजापुरमा बजार दर्ता प्रक्रिया वारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । राजापुर वजार दर्ता नभएर लामो समयदेखि बसोवास गरिरहेका स्थानीय बजारवासीले अपनत्व लिन नसकि रहेको समयमा आज वर्दिया उद्योग वाणिज्य संघको पहलमा नेपाली काँग्रेशका केन्द्रिय नेता, तथा राजापुर नगरपालिकाका जनप्रतिनिधि र वजारवासीवीचको त्रिपक्षीय अन्तक्रिया सम्पन्न भएको छ ।

अन्तक्रिया कार्यक्रमललाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेशका संघिय सांसद तथा केन्द्रिय सदस्य किशोर सिह राठौरले कम्युनिष्टहरु देश प्रति उत्तरदायि नभएको र जनतालाई शोषण दमन ढाँट्ने छल्ने र गरीबलाई ठगेको वताउनु भयो । स्थानीय सरकारदेखिख केन्द्रसम्म दुइ तिहाइको दम्भले तीन वर्षसम्म सरकार चलाउदा पनि केही गर्न नसकेको बताउदै नेपाली काँगे्रसले सुरु गरेको लालपुर्जा दिने प्रक्रिया अगाडि बढाउन नसकेको वताउनु भयो । जव जव देशमा कम्युनिष्ट पाटीले जितेको छ तबतव देशले ठूलो संकट व्यहोर्नु परेको भन्दै आफुले २०७० को निर्वाचन हारे पश्चात राजापुरको माया भएर हुलाकी सडक कोठियाघाट सत्ति कर्णालीपुल, कर्णाली नदी व्यवस्थापन कार्यालयको स्थापना लगायतका थुप्रै काम गरेको व्यक्तिले र पाटीले कुलापानी बन्द गर्छ भनेर हल्ला गर्नु कम्युनिष्टको नालायकीपन हो भन्नु भयो ।

केन्द्रिय सदस्य तथा पूर्व भूमिसुधार मन्त्री गोपाल दहितलले आफु भूमि सुधार मन्त्री भएको वेला राजापुर वजार दर्ता प्रक्रिया अगाडि बढाउदा राजापुरवासीलाई डेलिकेशन कोलागील काठमाडौ नआउन र डेलिकेटेट आफई भएको भन्दै अगाडि बढेको  र लालपुर्जा घरघर पु¥याउने प्रतिवद्धता पुरा गर्दै गर्दा समय छोटो भएकोले १ सय ५८ जनालाई दिएकोे र बाकिलाई लालपुर्जा दिन  नसकिएको वताउनु भयो । विगतमा दिनहरुमा वहाल विटौरीको आधारमा लालपुर्जा पाए झै आउने दिनमा पनि त्यसैगरी लालपुर्जा दिलाउन पहल रहने वताउनु भयो ।

नेपाली काँग्र्रेशका महासमिति सदस्य तथा संगठन विभाग केन्द्रिय सदस्य जन्मजय तिमिल्सेनाले राजनितिको कारणले राजापुर बजार पछिपरेको भन्दै हतिहारधारी सगँको डरलाई हटाउन आग्रह गर्दै बिगतमा काँग्रेसका नेताले व्यापारिको हितमा वकालत गरेको र तपाइहरुले माओबादिको चन्दाआतङको सिकार हुदापनि  छ  कहिले समिक्षा गर्नु प्रर्ने र सबैभन्दा पहिला व्यापारीहरुले कम्युनिष्टको डर भगाएर आउन आवसेक रहेको छ । बिगतमा कम्युनिष्टका नेता हरुले सर्वाहारा वर्ग मुक्तकमैयाको पार्टी भन्दै निर्वाचन जितेका कम्युनिष्टहरुले आफनो दस्ताबेज बनाएर अगाडि भडेका कम्युनिष्टले गरेका विकास निर्माण र चन्दा आतंकको मूल्याङ्कन गर्दै गोलबन्द गरी काँग्रेशकापाटिमा  अगाडि बढेमा राजापुरको विकास हुने वताउनु भयो ।

नेपाली काँगे्रशका महासमिति सदस्य चन्द्रध्वज जिसीले स्थानीय सरकार ऐन मै स्थानीय सरकारले ऐन कानुन वनाई जग्गा दिन सक्ने व्यवस्था रहेको हुदाँ नगरपालिकाले चाहे जग्गा दिन सक्ने भए पनि कम्युनिष्ट सरकारले दिन नचाहेको वताउनु भयो ।

राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्योउपाने र वडा नं. ४ का वडा अध्क्षय रमन कुमार रेग्मीले वजारमा घर धुरीको ८प्रतिसत  देखि २ सय प्रतिशत सम्म कर लगाएर जग्गा दिने भन्ने हल्ला फैलाएको हुदाँ त्यसको पछाडि नलाग्न आग्रह गर्दै वजार दर्ताको समस्या जटिल भए पनि विगतमा झै गरी पुर्जा दिने वताउनु भएको हो ।

बर्दिया उद्योग बाणिज्य संंघका अध्यक्ष कृष्ण कुमार रेग्मीको अध्यक्षतामा भएको अन्तरक्रियामा प्रमुख अतिथि किशोर सिह राठौर विशेष अतिथि गोपाल दहित, अतिथिहरुमा जन्मजय तिमिल्सेना चन्द्रध्वज जिसी,नगर सभापति वडा सभापति  प्रमुख प्रशासकीय अधिकृत धर्यराज न्यौपाने , वडाध्यक्षहरु, वडासमिति सभापति, व्यापारीहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन माहासचिव केदार थापा गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

सोनाह समुदाय अझै लोपोन्मुख आदिवासीमा सुचिकृत हुन सकेन

  बर्दिया । बर्दिया, कैलाली र कञ्चनपुरमा बस्दै आएको सोनाह समुदाय अझै सुचिकृत हुन सकेको छैन् । लोपोन्मुख आदिवासीमा सुचिकृत गरिनुपर्ने दशकौंदेखिको

शिक्षकहरुलाई सम्मान

तिर्थ वहादुर सिंह असोज,–२०, बर्दिया । दशैको अवसर पारेर यहाँका अबकाश प्राप्त तथा कार्यरत शिक्षकहरुलाई सम्मान गरिएको छ । युवा शसक्तीकरण नेपाल

बालवालिकाको अवस्था वारे तथ्यगत खोजि आवश्यक

केशव कोइराला असोज, ४ बर्दिया । साच्चिकै बालबालिका माथी न्याय गर्नेहो भने उनिहरुको अबस्थाबारे तथ्यको खोजी गरिनुपर्ने आबश्यकता अपरिहार्य रहेको एक