बर्दियाको गेरुवा गाउँपालिकाको १०औ गाउँ सभा सम्पन्न

६२ करोड २८ लाख ९७ हजारको बजेट प्रस्तुत

पुरुषोत्तम खनाल
असार १०,बर्दिया ।

बर्दियाको गेरुवा गाउँपालिकाको १०औ गाउँ सभा सम्पन्न भएको छ । समृद्ध गेरुवा गाउँपालिका निर्माणको आधार, कृषि पर्यटन र पूर्वाधार भन्ने नाराका साथ १०औ गाउँसभा सम्पन्न भएको हो । आगामी आ व २०७८/०७९ मा गेरुवा गाउँपालिकाले प्राथमिकतामा राखेको र सम्पन्न गर्ने नीति तथा कार्यक्रमको गाउँपालिका अध्यक्ष जमानसिहं केसीले सभामा प्रस्तुत गर्नु भएको थिए । आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कृषि, भौतिक पूर्वाधार, ३६ किलो मिटर वेश वायर निर्माण, स्वास्थ्य, शिक्षालाई विशेष जोड दिइएको छ । नीति तथा कार्यक्रममा भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता, पूर्ण रुपमा छुवाछुत मुक्त पालिका,डिजिटल गाउँपालिका, गेरुरुवाको श्रम गेरुवा मै पसिना, स्र्माट कृषि गाउँ कार्यक्रम,मुख्य मन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम, छोरी बचाउँ कार्यक्रम, पूर्ण सरसफाई गाउँपालिका, उज्यालो गाउँपालिका लगायतका ६८ महत्वपूर्ण कार्यक्रम २०७८/२०७९को निति तथा कार्यक्रममा समाबेस गरी सार्वजानिक गरेको छ । गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिहं केसीको सभाध्यक्षतामा सुरु नीति तथा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हिमाकुमारी थारु, प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर गुरुङ, ६ वटै वडाका वडाध्यक्ष कार्यपालिका सदस्यहरु तथा विभिन्न समिति तथा उपसमिति, शाखाका पदाधिकारीहरु, पत्रकारको उपस्थिति रहेको थियो । नीति तथा कार्यक्रमको रेडियो साथी एफ एम राजापुरले प्रत्यक्ष प्रशारण गरेको थियो ।

यस्तै गेरुवा गाउँपालिकाको आ ब २०७८/२०७९ को उपाध्यक्ष हिमा कुमारी थारुले गाउँपालिकाले यस आर्थिक वर्षमा ६२ करोड २८ लाख ९७ हजारको बजेट प्रस्तुत गरिएको छ । बर्दियाको गेरुवा गाउँपालिकाको १०औ गाउँ सभा सम्पन्न भएको छ । समृद्ध गेरुवा गाउँपालिका निर्माणको आधार, कृषि पर्यटन र पूर्वाधार भन्ने नाराका साथ १०औ गाउँसभा सम्पन्न भएको हो । आगामी आ व २०७८/०७९ मा गेरुवा गाउँपालिकाले प्राथमिकतामा राखेको र सम्पन्न गर्ने नीति तथा कार्यक्रमको गाउँपालिका अध्यक्ष जमानसिहं केसीले सभामा प्रस्तुत गर्नु भएको थिए । आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कृषि, भौतिक पूर्वाधार, ३६ किलो मिटर वेश वायर निर्माण, स्वास्थ्य, शिक्षालाई विशेष जोड दिइएको छ । नीति तथा कार्यक्रममा भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता, पूर्ण रुपमा छुवाछुत मुक्त पालिका,डिजिटल गाउँपालिका, गेरुरुवाको श्रम गेरुवा मै पसिना, स्र्माट कृषि गाउँ कार्यक्रम,मुख्य मन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम, छोरी बचाउँ कार्यक्रम, पूर्ण सरसफाई गाउँपालिका, उज्यालो गाउँपालिका लगायतका ६८ महत्वपूर्ण कार्यक्रम २०७८/२०७९को निति तथा कार्यक्रममा समाबेस गरी सार्वजानिक गरेको छ । गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिहं केसीको सभाध्यक्षतामा सुरु नीति तथा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हिमाकुमारी थारु, प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर गुरुङ, ६ वटै वडाका वडाध्यक्ष कार्यपालिका सदस्यहरु तथा विभिन्न समिति तथा उपसमिति, शाखाका पदाधिकारीहरु, पत्रकारको उपस्थिति रहेको थियो । नीति तथा कार्यक्रमको रेडियो साथी एफ एम राजापुरले प्रत्यक्ष प्रशारण गरेको थियो । यस्तै गेरुवा गाउँपालिकाको आ ब २०७८÷२०७९ को उपाध्यक्ष हिमा कुमारी थारुले गाउँपालिकाले यस आर्थिक वर्षमा ६२ करोड २८ लाख ९७ हजारको बजेट प्रस्तुत गरिएको छ ।

प्रतिकृया दिनुहोस

सोनाह समुदाय अझै लोपोन्मुख आदिवासीमा सुचिकृत हुन सकेन

  बर्दिया । बर्दिया, कैलाली र कञ्चनपुरमा बस्दै आएको सोनाह समुदाय अझै सुचिकृत हुन सकेको छैन् । लोपोन्मुख आदिवासीमा सुचिकृत गरिनुपर्ने दशकौंदेखिको

शिक्षकहरुलाई सम्मान

तिर्थ वहादुर सिंह असोज,–२०, बर्दिया । दशैको अवसर पारेर यहाँका अबकाश प्राप्त तथा कार्यरत शिक्षकहरुलाई सम्मान गरिएको छ । युवा शसक्तीकरण नेपाल

बालवालिकाको अवस्था वारे तथ्यगत खोजि आवश्यक

केशव कोइराला असोज, ४ बर्दिया । साच्चिकै बालबालिका माथी न्याय गर्नेहो भने उनिहरुको अबस्थाबारे तथ्यको खोजी गरिनुपर्ने आबश्यकता अपरिहार्य रहेको एक