एक्सिस् इन्टरटेन्मेन्टको “के मा चित्त दुख्यो मयालै ” बजारमा भिडियो सहित

साथी समाचार
भाद्र,१३–काठमाण्डौ ।

गत बर्षको सुपरहिट गीत तिम्रो मायाको अत्याधिक सफलता पछि चर्चित गायिका पुजा क्षेत्रीले यस बर्ष लोकदोहोरी कोसेली “के मा चित्त दुख्यो मयालै” लिएर आएकी छिन् ।
चर्चित सर्जक शिब हमालको लय तथा शब्द, मौसम हिमालीको निर्देशनमा लोकदोहोरी गायक तथा मोडल रामजी खाँड र अञ्जली अधिकारीको धमकेदार नृत्य प्रस्तुती रहेको उक्त म्यूजिक भिडियोमा अजय रेग्मीले छाँयाकन तथा प्रबिन भट्टको सम्पादन रहेको छ । सदाबहार लोकदोहोरी गायक राजु परियार र गायिका पुजा क्षेत्रीको आवाजमा रहेको दोहोरी गीत “के मा चित्त दुख्यो मयालै” एक्सिस् इन्टरटेन्मेन्ट युटूव च्यानलबाट भर्खरै मात्रै  बजारमा सार्वजनिक भएको हो ।

गित सुन्न यो लिंक खोल्नुहोस

 

https://youtu.be/qA2S_soCzgQ?t=100

प्रतिकृया दिनुहोस

सोनाह समुदाय अझै लोपोन्मुख आदिवासीमा सुचिकृत हुन सकेन

  बर्दिया । बर्दिया, कैलाली र कञ्चनपुरमा बस्दै आएको सोनाह समुदाय अझै सुचिकृत हुन सकेको छैन् । लोपोन्मुख आदिवासीमा सुचिकृत गरिनुपर्ने दशकौंदेखिको

बर्दियामा २ सय ५० बढीघर डुवानमा

  केशव कोइराला,१४ साउन, बर्दिया । अविरल बर्षाका कारण बर्दियामा २ सय ५० भन्दा बढी घर डुवानमा परेका छन । जिल्लाको राजापुर, ठाकुरवावा नगरपालिका र