बालवालिकाको अवस्था वारे तथ्यगत खोजि आवश्यक

बालबालिका बेचबिखन तथा योन शोषणबिरुद्ध क्षमता अभिवृद्धि सम्बन्धी तालिम राजापुरमा शुरु

केशव कोइराला
असोज, ४ बर्दिया ।

साच्चिकै बालबालिका माथी न्याय गर्नेहो भने उनिहरुको अबस्थाबारे तथ्यको खोजी गरिनुपर्ने आबश्यकता अपरिहार्य रहेको एक कार्यक्रममा औल्याइएको छ । प्लान इन्टरनेश्नलको  सहयोगमा साथि सस्थाले आयोजना गरेको पालिकास्तरिय बाल अधिकार समितिलाइ बालबालिका बेचबिखन तथा योन शोषणबिरुद्ध क्षमता अभिवृद्धि सम्बन्धी तालिममा उक्त आबश्यकताबारेऔल्याइएको हो । बालबालिकाकहाँ छ्न हिंशा,श्रम,बालबिबाह,लगायत परिबन्ध मा परेर बिद्यालय छोडेका त छैनन बाल अधिकार समितिले त्यस तर्फ ध्यान दिनुपर्ने तालिमका सहजकर्ता प्रकाश उपाध्यायले खाचो औल्याउनु भयो । बाल अधिकार समितिको काम कर्तव्य र अधिकार के हो त्यो हेक्का राख्नपर्ने जरुरी रहेको सहजकर्ता उपाध्यायले बताउनु भयो । काेभिडका बेलामा कति बिध्यार्थिले बिध्यालय छाडे, किन छाडे,त्यस बारे समितिले सोधिखोजी गर्नुपर्ने समेत आबश्यकता औल्याइएको छ । समितिका संयोजक मनकला कुमारी चौधरिको अध्यक्षतामा सुरु भएको तालिमममा समितिका पधाधिकारी सहभागी थिए । कार्यक्रमको ब्यबस्थापन साथि सस्थाका फिल्ड सुपरभाइजर सनिशा थारुले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

ऋण केकालागी ? हेक्का राख्न जरुरी - उपाध्यक्ष शर्मा

केन्द्रिय सहकारी संघका उपाध्यक्ष पूर्ण चन्द्र शर्माले सहकारीले सदैव सदस्यहरुको हितमा काम गर्ने भएकाले जुन प्रयोजनकालागी सहकारी वाट लिएको रिण ऋण

पहिचानकालागी लडाई लड्नु दुखःद - प्रदेश प्रमुख शेरचन

केशव कोइराला असोज १८,–बर्दिया । लुम्बीनि प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बिश्वका बिकशित राष्ट्रहरुले चन्द्रमामा बस्ति बसाउने योजना गरिरहँदा

बाल यौन शोषण बिरुद्दको बहुबर्षिय योजना निमार्णकालागी राजापुर नगरपालिकाद्धारा मस्यौदा तयार

केशव कोइराला असोज १ राजापुर नगरपालिकामा बाल यौन शोषण बिरुद्दको बहुबर्षिय योजना निमार्णकालागी मस्यौदा तयार गरिएको छ । यौन दुव्र्यवहारका घटनाहरु