खेल खवर

फ्रान्सले जिते ओलिभरले दाह्री यस्तो बनाउने

CkMtOc4WEAEs8HR

जेठ २४ – ओलिभर जिरउडले फ्रान्सले युरोकप २०१६ को उपाधि जितेमा आफ्नो दाह्री रंग्याउने बताएका छन् । फ्रान्सेली टिमका खेलाडी जिरउडले आफ्नो टिमले जितमा दाह्री राष्ट्रिय झण्डाको रंगमा रंग्याउने बताउएका हुन् । फ्रान्सेली एक पत्रिकालाई दिएको अन्तर्वाताको क्रममा उनले आफ्नो दाह्री रातो, सेतो र निलो रंगले रंग्याउने बताएका हुन् । फ्रान्सले युरोकपको पहिलो खेलमा आउँदो शुक्रबार रोमानियासँग खेल्ने छ ।

Read More »

बिद्यालयलाई खेलकुद सामग्री बितरण

खेलकुद सामग्री बितरण गर्दै राजापुर नगरपालीका अधिकृत चेतन कुमार खत्रि । तस्विरः साभार

शोभा कोइराला राजापुर,चैत्र –२० । राजापुर स्पोर्टक्लव राजापुरले आज यहाँ स्थित बिद्यालयलाई खेलकुद सामग्री बितरण गरेको छ । क्लवले २५ हजार बरावरको खेलकुद सामग्री बितरण गरेको हो । अमर सहिद बहुमुखी क्याम्पस, अमर सहिद दशरथ चन्द उच्च माबि,  सरस्वती प्रा।बि राजापुर, नेपाल राष्ट्रिय नि।मा।बि। टेडिया , भेरी मा।बि ललितापुर बिद्यालयलाई क्रृकेट फुटवल भलिवल, टेवुल टेनिसका सामग्री बितरण गरिएको हो ।  ...

Read More »

विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताका सेमिफाईनल खेलहरु आजबाट हुँदै

ss

नयाँ दिल्ली, चैत १७ भारतमा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताका सेमिफाईनल खेलहरु आजबाट हुँदैछन् ।प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज न्यूजिल्याण्ड र इङ्ल्याण्ड भिड्ने छन् । खेल दिल्लीको फिरोज शाह कोटला मैदानमा हुनेछ ।सुपर टेन चरणमा अपराजित एकमात्र टोली न्यूजिल्याण्ड  समूह विजेता हो भने इङ्ल्याण्ड अर्को समूहको उपविजेता हो ।प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भोलि मुम्बईमा आयोजक भारतसँग वेष्ट इन्डिज भिड्ने ...

Read More »

म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै लिभरपुल क्वाटरफाइनलमा

चैत ५ म्यानचेस्टर युनाईटेडलाई हराउँदै लिभरपुल यस वर्षको युरोपा लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । राउण्ड अफ सिक्सटिनअन्तर्गत गएराति भएको दोस्रो लेगको खेलमा १(१ गोलको बराबरी खेल्दै लिभरपुलले समग्रमा म्यानचेस्टर युनाईटेडलाई ३–१ ले हरायो । यसअघि पहिलो लेगको खेलमा लिभरपुल २–० ले विजयी भएको थियो । उता अर्को इङ्लिस क्लब टोटनह्याम हट्सपर भने जर्मनीको बोरुसिया डर्टमण्डसँग पराजित भएको ...

Read More »