खेलकुद सामग्री बितरण गर्दै राजापुर नगरपालीका अधिकृत चेतन कुमार खत्रि । तस्विरः साभार
खेलकुद सामग्री बितरण गर्दै राजापुर नगरपालीका अधिकृत चेतन कुमार खत्रि । तस्विरः साभार

बिद्यालयलाई खेलकुद सामग्री बितरण

शोभा कोइराला
राजापुर,चैत्र –२० ।

राजापुर स्पोर्टक्लव राजापुरले आज यहाँ स्थित बिद्यालयलाई खेलकुद सामग्री बितरण गरेको छ । क्लवले २५ हजार बरावरको खेलकुद सामग्री बितरण गरेको हो । अमर सहिद बहुमुखी क्याम्पस, अमर सहिद दशरथ चन्द उच्च माबि,  सरस्वती प्रा।बि राजापुर, नेपाल राष्ट्रिय नि।मा।बि। टेडिया , भेरी मा।बि ललितापुर बिद्यालयलाई क्रृकेट फुटवल भलिवल, टेवुल टेनिसका सामग्री बितरण गरिएको हो ।  इन्द्रध्वज जिशीको अध्यक्षता आयोजित कार्यक्रमको  प्रमुख अतिथिमा इलाका प्रशासन कार्यलय राजापुरका प्रमुख अर्जुन सुवेदी बिशेष अतिथिमा राजापुर नगरपालीकाका कार्यकारी अधिकृत  चेतन कुमार खत्रि रहनु भएको क्लपका सचिव भुवन ढकालले जानकारी दिनु भयो । क्लवको तदर्थ समिति समेत आजै बिगठन समेत गरिएको छ ।

x

Check Also

कार्यकर्ता भेटघाटमा सम्वोधन गर्दै नेपाली कांग्रेशका महासमिति सदस्य तथा तरुणदलका पूर्व कार्यवाहक अध्यक्ष जन्मजय तिमिल्सीना

कांग्रेशको घरदैलो भेटघाट

केशव कोइराला फागुन ८–राजापुर स्थानिय निकायको चुनावलाई मद्य नजर गर्दै नेपाली कांग्रेशले बर्दियाको राजापुरमा घरदैलो ...