gg

घरत मेरो वाग्लुङ सिगाना बजारमा

जेठ–२६, काठमाण्डौ ।
कृष्ण फिल्मसको व्यानरमा निमार्ण भएको घरत मेरो वाग्लुङ सिगाना पंचे वाजा गित बजारमा आएको छ । नेपाली गित संगितका उदयमान सर्जक हेमन्त खड्काको शव्द संकलनमा रहेको गितमा हेमन्त खड्का र देवि घर्तिले आवाज दिनु भएको छ । संचारकर्मी कृष्ण आचार्यको मुख्य अभिनय रहेको पंचेवाजा यसै साता बजारमा आएको हो । दर्शक र श्रोता माझ निकैनै चर्चा कमाइरहेको  प्रतिकृया छ । पुरै हेर्न तलको लिंक खोल्नुहोस ।

x

Check Also

कार्यकर्ता भेटघाटमा सम्वोधन गर्दै नेपाली कांग्रेशका महासमिति सदस्य तथा तरुणदलका पूर्व कार्यवाहक अध्यक्ष जन्मजय तिमिल्सीना

कांग्रेशको घरदैलो भेटघाट

केशव कोइराला फागुन ८–राजापुर स्थानिय निकायको चुनावलाई मद्य नजर गर्दै नेपाली कांग्रेशले बर्दियाको राजापुरमा घरदैलो ...